Posted by: Gautam B. September 30, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
चौतारीमा के को उज्यालो हो तेस्तो भनेको त राँक्या थुतुनो पो टल्केको र'छ! अनि ग्वाँचे, ती गालउ पनि साँच्चिकै रियल मुन्छे र'छन् कि के हो? हिजो मिसको घाँटी खुब खस्खसाईराख्या थ्यो रे! यी दुइटाले कुरा काटेर पो हो र'छ। जिम्माल, दशैं कुन रउसीले मनाईँदैछ त? यसपालीको दशैंबाट त जिम्माल्नीले पनि कुर्ता-सुरुवाल लाउने रे हो? अर्को पालीको दशैँबाट त फेरि पयँठै लाउलीन् नि होश गर है!
Read Full Discussion Thread for this article