Posted by: Bhunte September 30, 2006
Probability and Statistics
Login in to Rate this Post:     0       ?        
येसो तथ्यान्क सास्त्र को जोखना हेर्दा खेरि हाम्रो राहुल् भाइ लाई अब बिस्तारै amrika मन पर्ने सम्भाबना देखिन्छ । येसो प्रोबाबिलिटि स्टाटिस्टिक्स् को बारे मा पनि सानो मुक्तक् कबिता बाचन् गरम् न त। सपरिवार् लाइ दशै को मङल्मय शुवकामना!
Read Full Discussion Thread for this article