Posted by: Birkhe_Maila September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
चाडबाड आउँदा घरको सम्झना धेरेलाई आउँछ, मलाई पनि। एउटा दिदिको वेदना, गितमा सुनेको थिएँ भित्र सम्म छोएको थियो। शब्दहरु मात्र भनेपनि राख्दैछु! पैयुँ फूल्दा त्यो लेक लेक बेँशिमा बुकी फूल्दैछ सयपत्रि फूल्यो तिहारको बेला भाई मेरो कहाँ डुल्दैछ पसिना पुछ्दै डुल्दै पो छ कि अरबको खाडिमा दौडँदैछ कि बिदेशि पल्टन जङ्गल झाडिमा पैयुँ फूल्दा त्यो लेक लेक बेँशिमा बुकी फूल्दैछ सयपत्रि फूल्यो तिहारको बेला भाई मेरो कहाँ डुल्दैछ अत्याउँदो रहेछ यो सम्झनाले चाडबाड आउँदा सबैले याहाँ निधारमा टिका फूलमाला लाउँदा पैयुँ फूल्दा त्यो लेक लेक बेँशिमा बुकी फूल्दैछ सयपत्रि फूल्यो तिहारको बेला भाई मेरो कहाँ डुल्दैछ नजाऊउ छोडि यो घर आँगन सुनसान पारेर फर्केर आउ बसौँला यहिँ सुख दुख बाँडेर पैयुँ फूल्दा त्यो लेक लेक बेँशिमा बुकी फूल्दैछ सयपत्रि फूल्यो तिहारको बेला भाई मेरो कहाँ डुल्दैछ
Read Full Discussion Thread for this article