Posted by: Birkhe_Maila September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
जदौ राँके (rockend) र ग्वाँचे! लु ग्वाँचे रमइलो अरेछौ। जे होस चौतारिले अर्दा कोई सँअ त भेट भओ नि तो पनि राउँरो कुरो हो। मलाई नि कोई चौतारिको मुन्छेहेरु सँअ भेट्न त मन लाएको छ। पुन्टेदाईकहाँ मिनपचासओ बिदामा भेट्ने मेसो मिल्छ कि मिल्दैन हेर्दै छु।
Read Full Discussion Thread for this article