Posted by: Swatantratagaamy September 29, 2006
मेरा गल्तीहर....My Mistakes
Login in to Rate this Post:     0       ?        
हिमालको काखमा खेल्दै, कलकल खोलाको पानी पिउदै, डाँफे र मयूरको Tango डान्स् हेदै हुर्केका हाम्रो हिमाली केटो त कस्तो निराशाबादी परेछन। अब जेलाई पनि गल्ती भन्ने उनले शायद गल्तीको परिभाषानै नबुझेका पो हुनकी? खै आफूले त Sajha.com संग परिचीत हुनुनै ठुलो भुल गरेछु ।
Read Full Discussion Thread for this article