Posted by: KaLaNkIsThAn September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
रोल लम्बर ४२०, हाँजीर!! धत् अहिले त दशै बिदा पो हो क्यारे, कहिल्यै स्कुलाँ बस्या भे पो था हुन्थ्यो!! स्कुल शुरु हुने बित्तिकै मिस ले उठ-बस गराउने होला!! यो बर्ष त स्कुल नै जान्न ल जा। सबैजानालाई ह्याप्पी भिजया दशमी को हार्दिक उपलक्षमा हार्दिक मंगलमय हार्दिक शुभकामना !! कलंकी माई ले सबै को रक्षा गरुन् !! :P त्यो काली को पूजा चै कहिले गर्ने हो।। स्कुलाँ जहिले नि त्यसको पोई मैले नै छान्द्या जस्तो गरेर घुरेर हेर्छि !! एक दिन दशैं को मौका पारेर डंकिनीलाई डंकिन डोनड चढाएर पूजा नगरी भा छैन। ehe.
Read Full Discussion Thread for this article