Posted by: miss_ me September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
तिरू किन हास्या ?? त्यो पण्डित लै नि कुम्ले !..खुबै पैसा कुम्ल्याउन मन लाग्दो रे'छ । नत्र त्यो साइकल ले न चकलेट किनेर खान सक्ने न खोपि खेल्न जान्ने किन पैसा चढाउनु अरे फेरि साइकललाई .. कुम्लेle कालि‌‍+ मोटीको पुजा गर्ने रे ?!!!!!!!!! किन?? गोरी‌+पातली मनपर्दैन तिमीलै :)
Read Full Discussion Thread for this article