Posted by: CaMoFLaGeD September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
लौ! मलाई त नेपालमा पन्डित बा ले अष्टमीको दिन सबै हतियारको पुजा सकिएपछि "अब साइकलको पनि पुजा गर्नुपर्छ, लौ भेटी चडाउनुस्!" भनेर साइकलको त पुजा गराएका थिए। झन गाडी त अझ साइकल भन्दा बडी भेटी चडाएर पुजा गर्नुपर्ने होला नि। अनि काली, मोटी सबैको पुजा गर्ने होला नि भोली! :D
Read Full Discussion Thread for this article