Posted by: CaMoFLaGeD September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हे हे हे तितौरी! कम से कम "अनुहार जस्तो भएपनि तिम्रो मन त सार्‍है राम्रो छ नि कुम्ले किन पिर गर्छौ" भन्नु पर्ने ठाउँमा ब्लिच र मन्जनको कुरो निकालेर हेर!! पून्टे दाई ले पनि हसाँउनु भयो। पुग्यो! पर्दैन! यहि ठिक छ बरु! पिरेमले सुमसुम्याउने त आइमाई मान्छेनै चाँहिन्छ! सान्नानी! धेरै न थपौँ लिस्टमा, अस्ति भने जत्ति कुरो ल्यायौ भने पुग्यो! अब यस्तै अनुहारमा जिन्दगी बिताउने बिचाराँ छु।
Read Full Discussion Thread for this article