Posted by: Poonte September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
किरिम सिरिम दलेर मुन्छे त भईन्च के रे, कुम्ले, तर फेरि पिरेमले सुमसुम्याउन चईं लोउने मुन्छे मत्र आईपर्चन्! मन छ? :p लौ त नि, पिरती बुईनी, राँरी गएस्, तिहार नि उतै मनाउनी होली के रे, यता परदेसि दाईको खल्तिको एउटा प्वाल टालिने भो! यो गालउ र ग्वाँचेको जमघट सम्झेर आरिस लाओ त नि! फोटु पनि टाँस्दे त हुरुक्कै भ’र मुटु चुडिन्थ्यो होला त नि! लु त नि, मास्टर्नी नानी, गोताएँ, तितौरी बुईनी, बाँकी सबैलाई फुलपातीको शुभकामना! तो फुलपातीको बढाईंको नामाँ तै दैत्य शाहको बढाईं त अर्नि होलान् के रे, के हेर्न जानु? भउते काजीको त कुरै छोडम्! यता साढुलाई त मुया मारि सको, जुरेली पाएसि!
Read Full Discussion Thread for this article