Posted by: CaMoFLaGeD September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
तितौरी सन्चै छौ? (आज फुलपातीको मेला घुम्न जान्छिन् कि भनेर सोध्न खोजेको, कसरी सोध्ने होला?) :डि मिसले के भन्या त्यस्तो डाडुको कुरो? मैले बुझिन नि। कस्तो कथा हो नि त्यो, सुनौँ न बरु। गोताएँ जी! हे हे हे! ठ्याक्कै मिलाउनु भयो! साँचिकै केटाकेटीहरुको रुवाबासी चल्छ भन्या! के गर्ने होला। मिस यसो क्रिम स्रिम पाउँदैन अलि हेर्न लायक अनुहार बनाउन?
Read Full Discussion Thread for this article