Posted by: miss_ me September 29, 2006
Login in to Rate this Post:
0
?
प्रिति शुभयात्रा !!!..मैले भनेको कुरो जसरी नि ल्याइदिनु नि फेरि ..ह्या दर्जनै आश अरेर बस्याचन:)
गौतमजी मजाक गर्यानि ..साच्चि भउते देवर काँ'हरौनुभे'च कुन्नि ??!!:D
कुम्ले त्यसरी नतर्साउ है भन्द्या'छु ..फेरि तातो डाडुले...भूतको कथापढेको छ?:)