Posted by: CaMoFLaGeD September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
सान्नानी! राम्ररी जाउ है! घरमा सबैलाई नमस्ते सुनाइदिनु! शुभयात्रा! त्यो मैले भनेको कुरो नबिर्सिनु नि! Hand Carryमा बोकेर ल्याउनु Luggageको केहि भर हुन्न, हरिनको सेकुवा देखे भने "बेलुकालाई हुन्छ" भनेर राख्छन् ति कस्टमका मान्छेहरुले।
Read Full Discussion Thread for this article