Posted by: CaMoFLaGeD September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हा हा हा!! गोताएँ जी! त्यो रात चाँहि भउते र म कुरा गरि रा'हो। आफ्नो त अनुहार भूत जस्तै छ के रे! दिउँसो नै तर्सिन्छन् मुन्छेहरु। अस्ति देख्नु भएन त ठुली तर्सेकि मलाई राती एक्लै देखेर?
Read Full Discussion Thread for this article