Posted by: Gautam B. September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
मिसलाई भूतसंग डर लाउछ रे! भूत पनि मुन्छे सं डराम्छन्। अस्ति राती म घर फर्किँदा दुईटा भूत कुरा गरिराख्या सुन्या थें। एउटाले अर्कोलाई सोध्दै थ्यो, "ओई कुम्ले, तँलाई मान्छेमा विश्वास लाउछ?" भनेर। क्या गज्जब, भूतको नाम पनि कुम्ले हुँदो र'च! यी भट्टे भन्ने र म नजिक नजिकै बस्छम्। नारायण गोपालको गीत सेम उस्तै हुनी गरेर गाम्छन्।
Read Full Discussion Thread for this article