Posted by: Gautam B. September 29, 2006
Login in to Rate this Post:
0
?
हाड नभ'को जिब्रोले बोल्न बिर्स्या कुरो ट्याप्पै पारेर समाउँछ यो कुम्लेले पनि! केटो बाठो छ! केहि गर्छ के रे यो कुम्लेले! (अब बज्जेले के के गर्ने हो!) उता आर्को गाममा केटीको फाईट हेर्न जान थालेछ, कस्को हेल्मेट खाने हो अब!?