Posted by: world_map September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
ए गोतामेज्यू! सक्कली मान्छेको मापदण्ड के हो तपाईको परिभाषामा? आम्ने सामने भेट हुनु या वेब क्याममा देखिनु या फोटोमा देख्नु? हुन त तपाईलाइ नि फोटोमा देख्या हौं, त्यसैले तपाईलाई सक्कली मान्छेमै गनौंला, तर मेरो पनि त बच्चा हुँदा कै सही, फोटो त टाँसेकै हो नि। त्यसैले म पनि सक्कली मान्छेमै परें कि परिन? हैन यो भट्टे पनि जापुन भन्ने गामतिरै पो बस्दो रैछ? ल मासु र बियर मज्जाले खानुहोला।
Read Full Discussion Thread for this article