Posted by: Gautam B. September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
पर्सि हाम्रो पनि चौतारी भेटघाट हुँदैछ दुई जनाको। को को भन्दा, म र भट्टे! पहिला देखिनै हाम्रो त्रैमासिक भेटघाट हुने हो, तर भट्टे चौतारीमा आउँन थाले'सी भने फस्ट ट्याम पहिलो चोटि भेट हुन लाग्या हो। खसीको मासु र बियर कुरुक्षेत्र खा'र चिनेजानेका सप्पैलाई गाली गर्ने हो। अब चौतारीमा हाम्ले सक्कली मुन्छे भनेर चिन्या दादा, गालउ, पुण्टे दाइ र नेपे दाइ हुन्। अरु त के हो के हो! (ल जा!)
Read Full Discussion Thread for this article