Posted by: CaMoFLaGeD September 29, 2006
How Funny Must Have Been This Scene???
Login in to Rate this Post:     0       ?        
हे हे हे! बोतल हानाहान त बुझेँ तर हेल्मेट हानाहान चाँहि किन गरेको होला? "Safety First" Principle जस्तो छ। पहिले हेल्मेटले हान्यो अनि अर्को ग्रुपले त्यो हेल्मेट लगाँउछन् अनि बोतलले हान्यो त्यसपछि फेरि अर्को ग्रुपले पहिले हेल्मेटले हान्ने अनि बोतलले।
Read Full Discussion Thread for this article