Posted by: CaMoFLaGeD September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
सक्कली रे? को सक्कली?? चौतारीको सबैभन्दा नक्कले मान्छेलाई सक्कली भन्दिने गालउ पनि! त्यो ग्वाँचे कम नक्कले छ। बाहिर घुम्न जाउँ भन्यो भने १ घन्टा त तयार हुनलाग्छ त्यस्लाई।
Read Full Discussion Thread for this article