Posted by: Gautam B. September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
नमस्कारम्! नमस्कारम्!! दर्शन गरें मिस। गालउ, उसो भा' ग्वाँचे 'सक्कली' मुन्छेनै हो रचन् है! मैले त रोबोट पो होलान् भन्ठान्या थें ! (गफै त हो!) चौतारीका बर-पीपलका बुटा ओइलाउने भए, गाऊँले आऊँनै छाडे।
Read Full Discussion Thread for this article