Posted by: world_map September 29, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
गाम्लेहरू सबैलाई नमस्ते, अनि दशैंको हार्दिक मंगलमय शुभकामना! कुम्ले तासमा हार्यौ रे? अलि प्राक्टिस् पुगेन जस्तो छ। :P ल गालव र ग्वाँचे दुइजनाले भएपनि पहिलो चौतारी भेटघाट चैं गरेछन्, खुशी लाग्यो। दादा र सान्नानी नि नेपाल आउने रे दशैंमा, तर दादा आउने पिलेनमै गालव फर्किने भन्ने सुन्याथें। दादा र ग्वाँचेको नि भेट होला पक्का पनि। ए गालव! चौतारी भेटघाटको फोटा खिच्या भए टासम् न। अनि हाम्पनि सक्कली मान्छे नै हम् क्या। :P मास्टर्नी दिदी, के छ हालखवर?
Read Full Discussion Thread for this article