Posted by: world_map September 28, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
ए आइते! कहाँ हो तिमी? केनडाँडाको राजधानी ओखरपौवा (ओटावा) मा हो? अनि के छ नि त्यहाँको हालखवर? जाडो होला पक्का पनि, हुनत तिम्रो पुरानो गाममा नि जाडै त थियो नि, हैन?
Read Full Discussion Thread for this article