Posted by: Poonte September 28, 2006
Login in to Rate this Post:
0
?
Cosy भएर बस्दा
लुटेरा साहु भने
Rosy हुँदा
“गुलाबे” नाम दिए
खोजी गर्दा
“तलाईं के मतलब?” भने
Posy हुँदा
सान दियो भने
गोजी छाम्दा
रित्तो भेटेर सराप्नु सरापे
“हो जी’ भनेर सही थाप्दा
“तँ धोती” भनेर गाली गरे
रोजी रोजी हिँड्दा
लोभी भने
जे पर्ला पर्ला,
तेसैले त म सँधैलाई बरु Nosy नै भएँ!
jpt :D