Posted by: Poonte September 28, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
गोताएँ जी! मेरो त झन् लगातार १६औं दशैं परदेशमा! सत्ते जुगाँ रामले धरि बेहोरेका थेनन् यस्तो त! हाँरो आफ्नै परदेसि चौतारी दशैं भेटेरै अर्न पाए देखुन् रमईलो हुन्थो के रे। तिहार सम्मुन् नि भ्याईंदैन होला, बरु यो मिन पचासको बिदाँ मिला’र म काँ चौतारी जमघट अर्नि बिचाराँ छु के रे अरु के भन्छन्, कुन्नि?
Read Full Discussion Thread for this article