Posted by: Poonte September 28, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
प्याट्टै फुर्सद भा’ भे मरिजाम अचेल। तै नि सान्बुईनी भोली हिँड्ने भईसकेछ, क्यारी बाई नभनुम्? लु त, राँरी गएस्, फर्केर आम्दा सबको भारीले थिचिएस्! कुम्ले, म नि दाईको नाताले कान फुक्दिम्? तितौरीको गामको नाम सुन्दा त साँचीकै मेलामा हरा’को बुईनी परिन् कि जस्तो छ मेरो! जवईं बन्नि भए २० ठेकी कोदोको पठाम् यतातिर! ल हे, अरु गाम्लेहुर सबलाई नि शुभकामना। ग्वाँचेले चईं मेरो सुकुटी किन्न गा’को फोटु देखिन अहिले सम्म, बिर्सिने पो हुन् कि के?
Read Full Discussion Thread for this article