Posted by: Birkhe_Maila September 28, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
मरन्च्याँसेजी, यि कुराहरु महत्वाकांक्षा हैनन, केवल आकांक्षा हुन्! कुनै शब्दाकांक्षा कुनै भावाकांक्षा :) त्यस्तो गहिरो र दुखित रुपमा आफूलाई नियाल्न त भएन नि हैन? मुखमा बुजो लाउने कुरा नगर्नोस, मिठो मिठो खानुहोस सधैँ राम्रो बोल्नुहोस! दशैँको शुभकामना! शुभ रात्रि...
Read Full Discussion Thread for this article