Posted by: Birkhe_Maila September 27, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
हा हा हा दादा, सरल शब्दले सौन्दर्यलाई कुरुप पार्छ कि भनेर यस्ता शब्दहरु राखेको :) शिरीष गुरु, "आकर्षणले नजिक जति आए ध्वस्त भए सबै गुरुत्वविकर्षणमा रचुन् न मलाई बिधाताहरु ! " को सट्टामा दोश्रो गजलको शेर बढि मजाको लाग्यो - "आकर्षणले मेरा नजीक जो आए उल्का भए सबै बिकर्षणको सिद्दान्तमा मलाई रचुन् बिधाताहरु !" खै नियम कानूनको त्यति पारंगत परिन म, तर शब्द प्रयोग हेर्दा ध्वस्त हुनुलाई 'उल्का' ले प्रतिस्थापन गर्दा बढि गहिरो सुनियो। त्यस्तै 'गुरुत्वविकर्षण' म केवल 'विकर्षण' अत्यन्त उपयूक्त देखेँ मैले! गजब छन्!!
Read Full Discussion Thread for this article