Posted by: shirish September 27, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
Two versions of same ghazal. One of them is edited by Nepe. I sent it to get published but they did not answer me for more than a week. So I decided to post it here pani. उत्कर्ष भेट्न ओल्टाई पल्टाई रहेछन् गाताहरु ! गायब भएछन् किताबबाट आखिरी पाताहरु ! नियास्रो भन्दै लक्ष्मण रेखा भित्रका हाताहरु घुम्न निस्कदा अस्थिर सशंकित हुन्छन् नाताहरु ! "जति दान त्यति लाभ" मा चित्त नबुझेर वा बुझेर जति दिने हो त्यो भन्दा बढि लिन्छन् दाताहरु ! आकर्षणले नजिक जति आए ध्वस्त भए सबै गुरुत्वविकर्षणमा रचुन् न मलाई बिधाताहरु ! XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX उत्कर्ष भेट्न ओल्टाई पल्टाई रहेछन् गाताहरु ! कहानीको अन्त तिरबाट गायब छन् पाताहरु ! आत्माको नमूना देखाउन कैयौं झुठा खाताहरु जति दिने हो त्यो भन्दा बढि नै लिन्छन् दाताहरु ! आकर्षणले मेरा नजीक जो आए उल्का भए सबै बिकर्षणको सिद्दान्तमा मलाई रचुन् बिधाताहरु ! नियास्रो लागी लक्ष्मणरेखाका संकुचित हाताहरु राम खोज्न निस्कंदा कलुषित हुंदा हुन् नाताहरु ! I liked it though!
Read Full Discussion Thread for this article