Posted by: Deep September 27, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
afule lekhya padham bhanya ta gwachya tasbirle danak dera muntyaisakya re chhan galli tira --- tasbir here pachhi ta jhan samjhe --- उ भावना रे भन्थी म भाव रे लट्टे दिनी त उस्को स्वभावै रे आउ तिमी बत्ति, म तेल भन्थी त्यस्ता गफ त गाँठे! कत्ति कत्ति भन्थी उ धुप रे, म सलाई निस्ठुरी सल्की निभाई मलाइ उ उषा रे भन्थी, म घाम साँझ परेसी त ए! घाम न साम भन्थी म उस्को रे, उ मेरी बिर्सिम भन्छु सम्झेँ फेरी तिमि दुल्हा, म दुलही भन्थी उस्कै ब्यामा नी हरे! गैयो जन्ति भन्थी म टीका, उ जमरा रे जमरामा उस्का भमरा तर अत्ति के! बिर्सि रे उस्ले चैं, खै सकिन मैले त एक रति सम्झिन्छु निर्दइ लाइ जब सुन्छु "हेर हेर यस्को गति"
Read Full Discussion Thread for this article