Posted by: nepalean September 26, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
तलाई आइते, अङ्रेजिमा लेख्दै मा हामी चिन्दैनम र? एत्रा दिन हरार त ऐले अङ्रेजी पो बोल्ने भएछ । दीप राम्रो छ कबिता । कबिता नै भने, अरु नै हो कि? ल है तिरु हेलिकोप्टर को चक्कर छोडिदेउ बरु गाडी चलाऊने नै हेर । मेरो पनि गाडि छ रे क्या ;) अरु हरु को के हाल चाल छ? पुन्टे दाई ले त भाईहरुलाई पनि टिका लगाएर दक्षिणा दिने रे भन्ने सुन्छु? हो र?
Read Full Discussion Thread for this article