Posted by: Deep September 26, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
शुभकामना उधारै छ रहरको पैचो पोहोरको तिरेकै छैन फेरि दशैं आइसकेछ दशैं उता आइज भन्छ आफु यता परिस्थितीको बन्दी परेको छु अचेल दशै म सँग रीसाएको छ दियो छन धुपहरु किनेको छु भजन पनि बजाएकै हो मन् ठ्याम्मै मान्दैन खै किन हो मन तस्बिरका पिङ्गमा मच्चिन्छ पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ म पनि मन हुन पाए?
Read Full Discussion Thread for this article