Posted by: Birkhe_Maila September 26, 2006
Login in to Rate this Post:
0
?
के हुँदैछ हँ चौतारिआँ?
माष्टरनी नानि, सान्नानी, पुन्टे दाई, तितौरी, आइते सबैलाई नमस्कार!
आइते आएछ!
ल धेरै धेरै शुभकामना छ दशैँको तिमीलाई पनि!