Posted by: Tyra September 26, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
पुन्टेदा सान्नानि र मिस् लाइ मात्र रे आशिर्बाद्' मलाइ खै? :-( अझ हार्नु भएछ जुवामा लौ म त झन् वेस्टर्न् युनिअन् बाट् आउला दक्षिना भनेको , :D सान्नानि ले हसाइ ,नया मन्छे हरु दक्षिना सोहोर्न आ'रे :D :D सबै लाइ मेरो नमस्कार्
Read Full Discussion Thread for this article