Posted by: Poonte September 26, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
आच्या! मास्टर्नी नानीलाई छुटाएछु? थुईक्क मेरो खप्पर! तीलको ढिस्को बराबरको आशिर्वाद ल, तपाईंलाई नि! तिकाको दिन सम्म त फुकिन्च रे, लाम लाओ को को छ दउखिना लिने। जुवामा हारेको, दउखिना उल्टो लिन पो पर्ला, गाँठे!
Read Full Discussion Thread for this article