Posted by: Poonte September 26, 2006
Login in to Rate this Post:
0
?
लौ, फेरि पुनि सबैलाई शुभकामना के रे।
कुरो ता केई छैन, रमईलो अर्दै अरम। चित्रेको पिरो, नुनिलो, गुलियो, अमिलो, सबै एकैचोटि मिसेर चईने, पेट खुस्केला जस्तो भो!
पिरती बुईनीलाई सप्रेम आशीर्वाद, धेरै पछि झुल्कियौ।