Posted by: miss_ me September 26, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
Dada_Giri Posted on 09-26-06 1:58 AM Reply | Notify Admin यो अनिशसित बाउचाल खेल्न कसैले नि सउतैन ल. जिम्माल बुडाले सउतैनन्. - http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=804 -------------------------------------------------------------------------------- Dada_Giri Posted on 09-26-06 2:00 AM Reply | Notify Admin चौतारीयाँ टाँसेँ भनेको यता टाँसेर हिनेछु. ******************************************************* मैले अर्को धागो बड चोरेर ल्याको ...दादा पनि गर्नु गर्नुनुहुन्छ ...:D.नेपाली लेख्ने जति सबै चौतारी नै होला जस्तो ........ जे भा'नि कुरो चै गज्जब को रे'छ सम्चरमा अनि चित्रे तिमी अझै नि त्यस्तै छौ जस्तो लाउछ मलै त :):) ल नमस्कार गर्न नै बिर्सेछु नमस्कार है जिम्माल बा अनि पुन्टेदा , तितौरीलै नि नमस्ते
Read Full Discussion Thread for this article