Posted by: Tyra September 25, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हिहिहि चित्रे तिमि त सारै को छट्टु रे'छौ सानो मा। खुब् हासे म त तिम्रो बाल्यकाल् को को कथा पढेर , रमाइलो भयो । ।अरु पनि लेख्दै जाउ है पढ्ने मान्छे को कमि छैन । :D
Read Full Discussion Thread for this article