Posted by: Foe_4_mysty September 25, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेहरु मा नमस्ते है। अनी दशैंको शुभकामना । मेरो त दसैंको दिन् मा झन् एग्जाम् परेको हुनाले फुर्सद् भनेको कत्ति पनि छैन। यो साले अभागि खप्पर् मा यस्तै पर्छ जहिले पनि। सबै रमाइलो गर्दै गरुम्, सबैले चितायेको आँटेको पुगोस्, चौतरिका बासिन्दाहरुमासधैं खुशीयाली छाइराखोस् । पुन्टे दाजी दसैं मा एग्जाम सक्काएर छिट्टो आउछु टिका लगाउन । rest of all take care. Miste.
Read Full Discussion Thread for this article