Posted by: Gautam B. September 25, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
जदौ गरें गाम्ले हो! वास्तवमै हो, ठूल्नानीको नेपाली एकदम सुध्रिएको छ। खुशीको कुरो हो यो त! यामे अहिले पखरा हो? महेन्द्रपुलको हुलाक पछिल्तिरका ओखती पसल हैनन् ती? दुई चारवटा हालसालैका फुटा हाल न यार पखराको, साह्रै याद आम्छ! अचेल सान्नानी कता बेपत्ता भईछन् नि? नाकमुख देखिया छैन।
Read Full Discussion Thread for this article