Posted by: nepalean September 25, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
ल ठुल्नानी र चित्रे म पनि आए । एसो हेर्दा त ठुल्नानि को नेपाली सुध्रीएको जस्तो छ । को सँग ट्युसिन लियौ तनी? ल फेरी पनि दसैं मा रमाइलो गरम । कस्को के के पिलान छ कुन्नी? मैले त खसी किनी सके केरे । ऐले त फ्रीज् भित्र घास खादै छ । अस्टमिको दिन मा फेरी मार हान्नु पर्ला ।
Read Full Discussion Thread for this article