Posted by: uptowngal September 25, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
सबै गाम्ले दाजु भाई दिदी बहिनिहरु लाई दशै धरै धरै शुभ कामना । कामको ब्यस्ताले गर्दा चौतारीमा नियमित रुपमा आउन नपाको मा यहाँ हरु सँग माफि माग्द छु । र छिट्टै नियमित रुपमा आउने बाचा पनि गर्दा छु ।
Read Full Discussion Thread for this article