Posted by: symlyn September 25, 2006
May their soul RIP
Login in to Rate this Post:     0       ?        
हेलिकोप्टर दुर्घट्नाग्रस्त अवस्थामा राज्यमन्त्री सहित सबै यात्रुको मृत्यु सोमबार, २५ सेप्टेम्बर २००६ १४:२३, दुईदिन देखि हराई रहेको वन राज्यमन्त्री गोपाल राई सहित २४ जना सवार हेलिकोप्टर ९ असोजमा दुर्घट्नाग्रस्त अवस्थामा ताप्लेजुङमा फेला परेको छ। ७ असोजको विहान करिव ११ बजे ताप्लेजुङको लेलेप गाविसको वडा नं.९ घुन्साबाट उडेको करिव ५ मिनेट पछि नै सम्पर्कविहिन भएको थियो। Details - http://www.himalkhabar.com/front/morenews.php?id=1561 Indeed very big loss for Nepal in term of conservationist and wildlife expert. May their soul rest in peace. Sym
Read Full Discussion Thread for this article