Posted by: Gautam B. September 24, 2006
Login in to Rate this Post:
0
?
जदौ गाम्ले हो!
बल्ल खुशी लाग्यो तिरु नानीले रिसाकी छैन म भनेर भनेसी।
*************
ल रमाइलो गर गाम्ले हो। आफ्नू त सउँवारे दशा शुरु भईसक्यो के रे! साहू बूढाका धमिला आँखा छलेर आम्ला अहिले।