Posted by: CaMoFLaGeD September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हा हा हा! फ्लाइङ किक रे! किन नि? बल्ल बल्ल बोकेर ल्याएँ। "मेरो कस्तो "केरिङ" गरेको कुम्ले तिमीले" भन्नु त कहाँ हो कहाँ उल्टो मलाई फ्लाइङ किक रे! लौ त्यो त भएन भएन, कमसेकम अलि कम खाना खाएको भए यो ज्यानलाई त्यस्तो गार्‍हो त पर्ने थिएन बोक्न। हे हे हे! :पि ए नमे! सन्चै छौ??
Read Full Discussion Thread for this article