Posted by: Tyra September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
कुम्ले , कुरा बनाउछौ म मरि मरि हिनेर आ'को मान्छे लाइ बोकेर ल्या'रे , लौ भन तितौरि भनेर कस्लाइ बोकेर हिन्यौ हाम्पनि सुनुम् न त, फ्लाइङ् किक् ,कराटे बल्ल काम् आउला जस्तो छ , ठुल्नानि सान्नानि लाइ नि बोलाएर ल्याउनु पर्यो । ठुल्नानि आस्ति चित्रे लाइ कराटे किक् हान्न नपा'र कस्लाइ हान्ने भन्दै थि :D अनि मकै को कुरो गर्यो कि उस्को सातो जाने रे'छ लौ । त्यो त उखान् टुक्का भन्या तिमिले चोरेको भन्या हो र :p
Read Full Discussion Thread for this article