Posted by: CaMoFLaGeD September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हे हे हे! तितौरी!! बालुवा त तिमीले नै बोकेको नि! अनि तिमीलाई डोकोमा कस्ले बोकेर ल्यायो त खोलाबाट माथी चौतारीसम्म? हे हे हे!! फेरि यसो गर्यो उसो गर्यो त्यहि मकैको कुरो निकाल्ने! मकैको कुरो सम्झायो कि जिम्माल बा रिसाउछन्। अस्ति भन्दै थिए, "सुगाले त्यत्ति सार्‍हो पुरै खेत त नसक्नुपर्ने" भनेर। :D
Read Full Discussion Thread for this article