Posted by: Tyra September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हेहेहे कुम्ले बुझेछौ मैले दिन्छु भन्या नि येहि हो, तर आघि तिमि किन मर्ने गरि हासेको ल अब भन ।कतै तिमि लाइ हात्ति छाप् चप्पल् याद् आएर हास्या त होइन? :P:P:D जिम्माल्बा कुम्ले ले झुठ् बोल्या हो बालुवा लिन गएन आधा बाटो बाट् कता भाग्यो कता , म एक्लै ले ल्या'हो है बालुवा । चित्रे को कबिता क्या राम्रो ! तर मैले मात्रै ल्या हो बालुवा कुम्ले को नाम् हटाउ है त्यो कबिता मा कालु मकै खाने भालु भयो :D:D त्यो लाम्काने खसि बिचरा कस्तो माया लाग्दो गरि हेर्दैछ ,किन क्लोज् अप् फोटो टास्या होला मासु खादा नि झल्झलि याद् आउने गरि।
Read Full Discussion Thread for this article