Posted by: CaMoFLaGeD September 24, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हा हा हा! जिम्माल बा! मैले तितौरीलाई बालुवा बोकाएर यता हात्ति छाप खेलाउदै आएको होइन। त्यहाँ बोरामा बालुवा हाल्दा हाल्दै तितौरी थाकिन्। अब एउटाले तितौरीलाई बोक्न पर्यो, अर्को ले बालुवा बोक्न पर्यो भनेर बालुवा बोक्ने मान्छे खोज्दै हिँडेको। हे हे हे!! चित्रे ल ल जाओस अरु पनि कविताहरु!! दामी छ!!
Read Full Discussion Thread for this article