Posted by: world_map September 24, 2006
Login in to Rate this Post:
0
?
लौ यौटा छोटो कविता फुरिहाल्यो मलाई।
गरौं आज चौतारीमा घटस्थापना
पुर्याऔं आ-आफ्नो मनोकामना
कुम्ले र तितौरीले ल्याए बालुवा
अब काटम् खसी घरपालुवा :)